नेपालकी छोरी स्तुति बस्नेत टप मोडेलको फाईनलिष्टमा ।

बेल्जियम  । वेल्जियमकाे नेपाली समूदायकाे हुर्कदै ,वढदै गरेकाे नेपाली मुलकी ५ वर्षीय वालीका स्तुती वस्नेत टप माेडल वेल्जियम जस्ताे वेल्जियमकाे प्रतिष्ठित माेडल साे काे फाइनलमा प्रतिस्पर्धा गरीरहेकी छिन् । सानै … Continue reading नेपालकी छोरी स्तुति बस्नेत टप मोडेलको फाईनलिष्टमा ।